नियम १२८
पदपूर्तिको बन्देज
सेवाका रिक्त पदहरूमा ऐन र यस नियमावलीमा व्यवस्था भएदेखि
बाहेक अन्य तरिकाबाट पदपूर्ति गरिने छैन ।